उपभोक्तालाई ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा

काठमाडौं । पेट्रोलियम पदार्थमा उपभोक्तालाई ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही गरेको छ । विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो । कारवाही पर्नेमा विजय आयल स्टोर कलैया बारा, ममता आयल स्टोर कलैया बारा, स्वस्थानी आयल स्टोर बरीयापुर बारा, अमित आयल स... थप पढ्नुहोस्