fbpx

संकटमा फ्रान्स, आपतकाल घोषणा गर्ने तयारी !

काठमाडौं । फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको टारास्कनका अभियोजनकर्ता प्याट्रिक देशजार्डिनले समाच... थप पढ्नुहोस्

छठसम्म पेट्रोलको मूल्य नबढ्ने

काठमाडौं । नेपाल आयल निगमले छठ पर्व सम्म पेट्रोलियम पदार्थको मूल्य नबढ्ने जनाएको छ । तिहार र छठ पर्वलाई ध्यानमा राखेर निगमले पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा अहिले निगमको मासिक घाटा २ अर्ब ८ करोड रुपैयाँ पुगेको निगमका बोर्ड सदस्य नवराज ढकालले बताए । प्रधानमन्त्री कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन अनुसार तिहार र... थप पढ्नुहोस्

सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन

चितवन । जिल्लाका २६७ वटा सहकारीको लगानीमा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्न लागिएको छ । भरतपुर महानगरपालिका–१० वाइपास रोडमा सहकारीको छाता संस्था जिल्ला सहकारी सङ्घ चितवनको नेतृत्वमा पम्प सञ्चालनमा आउन लागेको हो । सङ्घका अध्यक्ष टीकाराम भट्टराईका अनुसार पम्प निर्माणको काम सम्पन्न भएको र सकेसम्म तिहारमा सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको उनले बताए । भट्टराईका अनुसार एउटा सहकारीले रु २५ ... थप पढ्नुहोस्