fbpx

फणिन्द्र नेपाल भन्छन, ‘सरकारकाे यस्तो आतंक कहिलेसम्म’ ?

काठमाडौं । राष्ट्रवादी अभियन्ता फणिन्द्र नेपालको चाबहिलस्थित निवासमा बिहीबार प्रहरीले खानतलासी गरेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक रहेका नेपालले बिहीबार भारतीय विदेश सचिव विजय गोखले नेपाल आउँदा सांकेतिक विरोध गर्ने तयारी गरेका थिए । नेपालले आफू घरबाहिर रहेको बेला आज बिहान ८ बजे नेपाल प्रहरीका ६ जनाले घरमा पसेर सोधपुछ तथा खानतलासी गरेको जानकारी दिएका छन् । खानतलासी र पक्राउ पूर्जी... थप पढ्नुहोस्