fbpx

काभ्रेका भूकम्पपीडित भन्छन् ‘ढ्याके ब्याज’को ऋणले कसरी बनाउनु घर !

काभ्रेपलाञ्चोक । बेथाञ्चोक गाउँपालिका १ का रमेश तिमल्सिनाले भूकम्पका कारण भत्किएको घर अझै बनाउन शुरु गरेका छैनन । २०७२ वैशाखको भूकम्पका कारण गाउँ नै छाडेर सपरिवार पनौती नगरपालिकामा डेरा लिएर बसेका तिमल्सिना घर बनाउन चाहिने आवश्यक रकमको जोहो गर्न नसक्दा आवास निर्माणका लागि सरकारले दिएको ५० हजार के गर्ने भन्ने दोधारमा छन् । ‘२०७३ असोजमा पहिलो किस्ता बापतको रकम लिएको थिएँ । तर अन्य आवश्यक रकम ज... थप पढ्नुहोस्