fbpx

एकनारायणको ‘छिपछिपे पानीमा लेउ’मा दिलीप र सुरक्षा !

काठमाडौं । नेपाली लोक गित संगितका प्रिय सर्जक एकनारायण भण्डारीको 'छिपछिपे पानीमा लेउ' सार्वजनिक भएको छ । बिष्णु माझी र पितम्बर जिसीको स्वरमा रहेको 'छिपिछिपे पानी लेउ' बिहीबार एक नारायण भण्डारीको आफ्नै युटुव च्यानलबाट बिहीबार सार्वजनिक भएको हो । एक नारायण भण्डारीको शब्द संगित रहेको गितमा चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको यो भिडियोलाई राजेश घिमिरेले खिचेका हुन् । गितमा चलचित्र क्षेत्रक... थप पढ्नुहोस्