fbpx

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट : नेपाल पुलिस सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै पुलिस समूह ’बी’ बाट सेमिफाइनलमा पुगेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले दिएको २५४ रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश २ ले २९ ओभरमा अलआउट हुँदै ९७ रन बनाउन सक्यो । प्रदेश २ का लागि हरि शंक... थप पढ्नुहोस्