fbpx

प्रधानमन्त्री ओलीद्वारा नेशनल एसेम्ब्ली अध्यक्षसंँग भेटवार्ता

नोम पेन्ह । प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाका नेशनल एसेम्ब्ली अध्यक्ष साम्देक आक्का मोहा पोन्हिया चक्री हेङ सामरिनसंँग आज संसद् भवनमा भेटवार्ता गरेका छन् । कम्बोडियाको औपचारिक भ्रमणमा भियतनामपछि यहाँ पुगेका ओली र नेशनल एसेम्ब्ली अध्यक्षबीच दुवै मुुलुकका समसामयिक राजनीति, द्विपक्षीय सम्बन्ध तथा संसदीय मामलासम्बन्धी छलफल भएको थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले बताए । उनले दुव... थप पढ्नुहोस्

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाकाे औपचारिक भ्रमणका लागी प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गरेका छन् । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहेकी छन् । प्रस्थान हुनु पुर्व प्रधानमन्त्री ओलीलाई त्र... थप पढ्नुहोस्

प्रधानमन्त्री ओली भन्छन्, बम हान्नेहरूसँग के को वार्ता ?

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्। नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले आज यस्तो बताएका हुन् । यही फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको विषयमा टोलीले प्रधानमन्त्री ओलीको ध्यानआकर्षण गराएको थियो । ... थप पढ्नुहोस्

देश सुशासन र समृद्धितर्फ, अब रोकिदैन यात्रा : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले आफू नेतृत्वको सरकार र नेकपा कमजोर भए पालो आउला भनेर सोचेको भए त्यो सपना नदेख्न चेतावनी दिएका छन् । बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् । प्रधानमन्त्री ओलीले देश सुशासन, समृद्धि र विकासतर्फ अगाडि बढिसकेको भन्दै अब य... थप पढ्नुहोस्

प्रधानमन्त्री ओलीले भने- ‘म छिट्टै नै अस्पतालबाट फर्किने छु’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा सामाजिक सञ्जाल आधारहिन प्रचार भएकोप्रति आपत्ति जनाएका छन्। आज साँझ अस्पतालबाटै सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा प्रचार गरिएको समाचार प्रति आफू जानकार रहेको भन्दै यस्तो बताएका हुन्। ‘सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथ... थप पढ्नुहोस्

ओलीलाई मौसमी रूघाखोकी, घरमै आराम गर्न डाक्टरको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौसमी रुघाखोकीका कारण दुई दिनदेखि हल्का ज्वरोले च्यापेको छ । डाक्टरहरुका हनुसार काठमाडौं लगायत देशैभर दशैं सकिए लगतै मौसम परिवर्तन हुँदा चिसोका कारण प्रधानमन्त्री ओलीलाई मौसमी रुघाखोकीले च्यापेको छ । निवासमै आराम गरिरहेका ओलीलाई डाक्टरहरुले अझै थप तीन दिन आराम गर्न सल्लाह दिएका छन् । प्रधान‍नमन्त्रीका निजी चिकित्सक डा। दिलिप शर्माका अनुसार उनको स्वास्थ्य... थप पढ्नुहोस्