fbpx

प्रधानमन्त्री ओली आज सुनसरी र इटहरीका कार्यक्रममा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार आज सुनसरी र इटहरीका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन । प्रधानमन्त्री ओलीले दिउँसो मोरङको कटारी गाउँपालिकामा निर्माण गरिएको कृषि बजारको उदघाटन गर्ने कार्यक्रम छ । उनले नेकपाका प्रदेश नम्बर १ का सदस्यहरुलाई सपथ गराउने कार्यक्रम समेत राखिएको छ । आजै उनले सुनसरीको बर्जु गाउँपालिकाको बर्जु तालको निरीक्षण र स्थानीय सभालाई सम्बोधन गर्ने प्रधानमन्त्रीको सच... थप पढ्नुहोस्

प्रधानमन्त्री ओली भन्छन्, बम हान्नेहरूसँग के को वार्ता ?

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्। नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले आज यस्तो बताएका हुन् । यही फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको घरमा बम हानेको विषयमा टोलीले प्रधानमन्त्री ओलीको ध्यानआकर्षण गराएको थियो । ... थप पढ्नुहोस्

कम्युनिष्ट सरकारमा जनताको जीवन झन कष्टकर, महँगीको सबैभन्दा बढी मार काठमाडौंबासीलाई

काठमाडौं । नेपाल राष्ट्र वैंकले चालु आर्थिक वर्षको प्रथम छ महिना अवधिको मुलुकको समग्र आर्थिक अवस्थाको चित्रण गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार यस अवधिमा उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ जबकि पछिल्लो आर्थिक वर्षमा यो आँकडा मुद्रास्फीति ४.० प्रतिशत रहेको थियो । मुद्रास्फीतिको दर बढ्नु भनेको महँगी बढ्नु र जनताको क्रयशक्ति घट्नु भन्ने बुझिन्छ । अघिल्लो वर्ष भारतको... थप पढ्नुहोस्

स्वास्थ्यले साथ नदिएपछि प्रधानमन्त्री ओली चियापानमा गएनन्

काठमाडौं । सरकारको नेतृत्व गरेको ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज आयोजना गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन् । नेकपाले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण सहभागी हुन नसकेको समाचार स्रोतले बतायो । प्रधानमन्त्री ओली साँझतिर चियापानमा सहभागी हुने भनेर द... थप पढ्नुहोस्

ओलीलाई हुँदा हुँदा प्रचण्डले पनि टेर्न छोडे

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय पुष्पकमल दाहाल प्रचण्डले आफूलाई नटेरेको बताएका छन् । सोमबार राती राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। यता प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै दुई तिहाई सरकार भएर के गर्नु , भनेको कसैले टेर्दैन । हुँदा हुँदा प्रचण्डले पनि टेर्न छोडेको गुनासो व्यक्त गर... थप पढ्नुहोस्