बङ्गलादेशको नयाँ प्रधानमन्त्रीका रूपमा हसिनासँगै नयाँ मन्त्रिपरिषदले आज शपथ लिदै

ढाका । बंगलादेशको नयाँ प्रधानमन्त्रीका रुपमा शेख हसिनाले सोमबार पद तथा गोपनीयताको सपथ लिदै छिन् । गत डिसेम्बर ३० मा सम्पन्न निर्वाचनबाट उनको दलले संसदमा बहुमत हासिल गरेसँगै हसिना पुनः प्रधानमन्त्री हुन लागेकी हुन् । शेख हसिनासँगै नयाँ मन्त्रिपरिषदको पनि सोमबार आज नै सपथ हुनेछ । बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले शेख हसिनालाई सरकार गठन गर्न औपचारिक आमन्त्रण गरेका छन् । प्रधानमन्त्रीका रुपमा शेख ह... थप पढ्नुहोस्