fbpx

प्रधानमन्त्री ओलीद्धारा त्रिपुरासुन्दरी मन्दिर पुनःनिर्माणको अवलोकन [फोटो फिचर]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षति पु¥याएको त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर पुनःनिर्माणको अवलोकन गरेका छन् । विनासकारी भूकम्पले क्षति पु¥याएको स्थान त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर पुनःनिर्माणको बिहीबार अवलोकन गरेका हुन् । २०७२ सात बैशाख १२ आजैका दिन विनासकारी भूकम्प गएको ४ बर्ष पुरा भएको अवसरमा प्रधानमन्त्री ओलीले त्रिपुरासुन्दरी मन्दिर पुनःनिर्माणको अवस... थप पढ्नुहोस्