fbpx

समृद्धिका लागि साहस र धैर्यता चाहिन्छ : प्रधानमन्त्री ओली [फोटोफिचर]

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताएका छन् । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उनले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताए । “हामी आज राष्ट्र निर्माणको एउटा राष्ट... थप पढ्नुहोस्

यस्तो छ, प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ बर्षमा नयाँ योजना !

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नयाँ वर्षमा नयाँ योजना गर्ने बुझिएको छ । उनी नयाँ बर्षको अवसरमा २०७६ मा कर्णाली प्रदेश जाने भएका छन् । नयाँ बर्षमा कर्णालीमा पुगेर सम्बोधन गर्नेगरि अहिलेदेखि नै प्रधानमन्त्री आन्तरिक तयारीमा जुटेका छन् । विकास र समृद्धिलाई सुरुवातदेखि नै जोड दिँदै आएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीलाई मूल मन्त्र बनाएका छन् । प... थप पढ्नुहोस्

कर्मचारी आन्दोलन : सत्तारुढ ने क पा आफैँले खनेको खाडलमा !

दुईतिहाई मतको सरकारलाई ‘स्थायी सरकार’ले यसरी असफल बनाइरहेछ ◊  माया श्रेष्ठ / नेपालबहस डेक्स ◊ “हामीसँग दई हातमा एकएक वटा बम छन्, एउटा हातमा कर्मचारीरुपी बम र अर्को हातमा मजदूर नामको बम । यी दुई बम हानेर हामी यो सरकारलाई ३० दिन देख्न दिनेछैनौँ.....” २०४८ सालमा पुनःस्थापित प्रजातन्त्रपछि पहिलो आमनिर्वाचनबाट बनेको गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीत्वको सरकारलाई २९ दिनपनि टिक्न नदिने उक्त घोषणा गर... थप पढ्नुहोस्