कवितामा कविको सम्बन्ध र वेदना

मेरो जन्मलाई बहिस्कार गर्ने पृथ्वीको प्रत्येक प्राणीलाई भन्न चाहन्छु तिमिले मेटाउनै नसक्ने सत्य हुन् मेरो वक्षस्थलबाट बग्दै गएका यी दूधका धारा संसार निर्माणका जग हुन् म संसार चलाउने सृष्टि हुँ।।। कवि विमला तुम्खेवाले ‘सच्याउन मेरो इतिहास’ शीर्षकमा नारीको बेदना कवितामा पोखेका छन् । नेपाल र भारतका साहित्यकारको बीचमा वाचन गरिएको कवितामा नारी हुनुको अर्थ पाप हुनु वा असत्य हुनु हैन भन्ने तर्क कवि... थप पढ्नुहोस्