यती एयरलायन्सको जहाजभित्र युवतीको मृत्यु, ढाकछोप गर्न खोजेको घटना बाहिरीयो

काठमाडौं । नेपालको निजी क्षेत्रबाट संचालित यती एयरलायन्सले ढाकछोप गर्न खोजेको घटना सार्वजनिक भएको छ । भैरहवाबाट काठमाडौं आउँदै गरेको यती एयरलाईन्सको जहाजमा सवार एक युवतीको जहाजभित्रै मृत्यु भएको घटनालाई छुपाउन खोजिएको थियो । यतीले गुपचुप राख्न खोजेको घटना १३ दिनपछि मृतकका परिवारले सार्वजनिक गरेका छन् । असोज ५ गते यती एयरको दिउँसो २ बजेर ५५ मिनेटको उडानबाट काठमाडौं आउँदै गर्दा कपिलवस्तुकी ३० बर्... थप पढ्नुहोस्