fbpx

समृद्ध नेपाल अभियान सफल पार्न उत्पादनमा जोड : मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सफल पार्न उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । रुपा गाउँपालिकास्थित बेगनासताल भोर्लेटार मोटरबाटोको आज कास्की र लमजुङ जिल्लाको सिमानस्थित पिप्लेमा शिलान्यास गर्दै उनले जग्गा बाँझो राखेर खाद्यान्न एवं तरकारी किनेर खाने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । सडक निर्माणले ग्रामीण क्षेत्रमा उत्पादन भएको वस्त... थप पढ्नुहोस्