fbpx
police-baneswaar-cctv

समाजसँग भिजेर बसेका प्रहरीले अपराध अनुसन्धान गर्न सक्छ : महान्यायाधिवक्ता अग्निप्रसाद खरेल

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले समाजसँग भिजेर बसेको प्रहरीले अपराधको सफल अनुसन्धान गर्न सक्ने बताएका छन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा सोमबार आयोजित सिसिटिभि क्यामेरा उद्घाअटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले उक्त कुरा बताएका हुन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, सामुदायिक विकास समिति, एकिकृत उपभोक्ता संघ... थप पढ्नुहोस्