‘टुटल’ र ‘पठाओ’ मा आबद्ध चालकमाथि प्रहरीको नजर

काठमाडौं । मुख्यतः काठमाडौंमा मोटरसाइकलले भाडा लिएर यात्रु ओसार्ने क्रम बढ्दै गएको छ । गैरकानुनी मानिने यस्तो क्रियाकलापमाथि ट्राफिक प्रहरीले कारबाही थालेको छ । विगत तीन वर्षदेखि शुरु भएको यो सेवा प्रहरीले भने बल्ल चाल पाएको छ । विभिन्न क्षेत्रबाट गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको निगरानी शुरु गरेको छ । शुरुमा हेल्लो सरकारमा मोटरसाइकले यात्रु ओसार–पसार गरिरहेकाले यसको वैधानिकता ... थप पढ्नुहोस्

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारद्धारा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । विभिन्न माग राख्दै द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारका सदस्यहरुले काठमाडौमा प्रदर्शन गरेका छन् । उनीहरुले आफ्ना माग पुरा नभएसम्म आन्दोलन नरोक्ने चेतवानी दिएका छन् । प्रदर्शनमा सहभागिहरुले बरु मर्न तयार रहने तर माग पुरा नभएसम्म आन्दोलन नछाडने बताएका छन् । द्धन्दपीडित परिवारको संघर्ष समितिकी अध्यक्ष हिमकुमारी घर्तिले द्वन्द्वपीडित सुरक्षाकर्मी परिवारले विगत लामो समयदेखि द्वन्द्वका कारण ज्... थप पढ्नुहोस्

एनएमबी बैकबाट लुटियो करिव १८ लाख

दमक । झापाको बिर्तामोड स्थित एनएमबी बैकमा पैसा जम्मा गर्न गएका व्यक्ति लुटिएका छन्। ताप्लेजुङ्ग यम्फुदिन १ का शेरबहादुर गुरुङ्गको साथबाट आइतबार १७ लाख ९९ हजार रुपैयाँ लुटिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बैँकमा नगद जम्मा गर्नका लागि गुरुङ्गले भौचर भर्दा साथमा रहेको पैसाको ब्याग लुटिएको थियो। गुरुडले बैंकमा नगद जम्मा गर्नका लागि झोलामा पैसा लिएर आएका थिए । प्रहरी स्रोतले भन्यो, उन... थप पढ्नुहोस्

अमेरिकामा अन्धाधुन्दा गोली चल्दा १ प्रहरी अधिकारीको मृत्यु, ६ जना घाइते

काठमाडौं । अमेरिकामा प्रहरी अधिकारीमाथि अन्धाधुन्ध गोली प्रहार भएको छ । बन्धक बालबालिका छुटाउन गएको टोलीमाथि गोली प्रहार हुँदा १ जनाको मृत्यु भएको छ ।  ६ जना प्रहरी घाइते भएका छन् । बन्धक बनाइएका बालबालिका भने सकुशल उद्धार गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्लालिफोर्नियाका गभर्नर हेनरी क्याकमास्टरलाई उद्धृत गर्दै प्रहरीमाथि बन्धुकधारीले गोली प्रहार गरेको पुष्टि गरेका छन् । घा... थप पढ्नुहोस्