politics-in-nepal

नेपाली जनता के चाहन्छन ?

♥ उध्र्वशान भट्ट ♥ राणा शासनमा समाजमा सबैभन्दा बढी सम्मान कसैलाई थियो भने राजा र ब्राह्मणलाई थियो । दुवैलाई त्यो सम्मान पचेन र भारतको आलिंगनमा रमाउन दिल्ली धाउन थाले । राजतन्त्रले भारतको आलिंगनको प्रतिफल २०६३ तिर चाख्न पुग्यो । नेपालका ब्राह्मणहरु पनि भारतकै सिदा–दक्षिणामा गुलामगिरी गर्न बाध्य छन् । पञ्चायतकालभरि नेपालको राज्यसंयन्त्रले सदैव संरक्षण गरेको पहाडी समुदायलाई नै हो । तर पञ्चायतलाई प... थप पढ्नुहोस्

कोतपर्वको प्रेतले ऐँठन लगाएका नेताहरू

∴सम्पादकीय ‘ठूला’ पार्टीहरूमा तिलश्मी ढङ्गले तुच्छ कलह मच्चिरहनु अब नियमित आकस्मिकता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसभित्र पन्पिरहेका कलहहरू सैद्धान्तिक द्वन्द्व होइनन्, न त जनतालाई सुविस्ता दिने होडवाजीका क्रममा पैदा भएका हुन् । यी पार्टीभित्र जनताले भोगेका कमी, कठिनाई र आवश्यकताबारे कहिल्यै एजेण्डाका रुपमा छलफल नै भएन । भ्रष्टाचारबाट मुलुकलाई मुक्त राख्न पार... थप पढ्नुहोस्

ओलीको बोली र उनका चुनौती

शहरमा जसको चर्चा छ— खड्ग र प्रचण्ड ‘डबल पाईलट’ र दुईतिहाई मतको सत्तारुढ कम्युनिस्ट पार्टी कुहिरोमा दिशा हराएको नियतीको चित्र एउटा रोचक लघुकथाबाट प्रसंग थालौं– "झापा जिल्लास्थित एउटा गाउँको सरकारी स्कूलको छैठौं कक्षामा दुई विद्यार्थी थिए– खड्गप्रसाद र सरस्वतीप्रसाद । खड्गप्रसाद चतुर थियो । शिक्षकले कक्षामा पढाएकै भरमा पास हुनसक्ने तेज दिमाग थियो त्यसको । तर पढाईभन्दा पनि राजनीतिक भाषण, दङ्गाफसा... थप पढ्नुहोस्