fbpx

सरकार राजनीतिक प्रतिशोधमा नउत्रियोस् : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले आफ्ना कार्यकर्तालाई राजनीतिक प्रतिशोध राखी पूर्वाग्रही ढङ्गले मुद्दा लगाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय दलको कार्यालयले रुकुम (पूर्व) भूमे गाउँपालिका–९ निवासी कांग्रेस महाधिवेशन प्रतिनिधि एवं त्रिभुवन जनता माविका विद्यालय व्यवस्थापन समिति सदस्य नन्दबहादुर विष्टलाई झुठा सार्वजनिक मुद्दा लगाएको जनाएको छ । प्रतिशोध प्रेरित झुठ... थप पढ्नुहोस्

एकाएक किन ब्युतियो राष्ट्रिय सहमतिको मुद्दा ?

काठमाडौं । बामपन्थीको दुईतिहाई सरकार गठनपछि प्रतिपक्षलाई पेलेरै जाने नीति लिएको ओली नेतृत्वको सरकार एकाएक गल्न थालेको छ । प्रतिपक्षको भूमिकालाई निस्तेज गरेर हरेक निर्णयहरु एकलौटी रुपमा गदै आएको ओली सरकारले एक बर्षपछि आएर राष्ट्रिय सहमतिको कुरा गर्नुलाई रहस्यमय ठानिएको छ । एकबर्षको अवधिमा ओली सरकार जनतामाझ आफै बदनाम भएरमात्र राष्ट्रिय सहमतिको कुरा आएको होईन । खासगरि छिमेकी भारतसँग चिसिदै गएको सम्ब... थप पढ्नुहोस्