fbpx
poor-city

काठमाडौंका गरिबको कथा : ट्वाइलेट कसले प्रयोग गर्ने ? बत्तीको बिल कसले तिर्ने ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा २७ का अध्यक्ष चिनियाँमान बज्राचार्य कार्यालयमा काममा व्यस्त थिए । आफ्नै वडाका एक बासिन्दा घरायसी झगडाको गुनासो लिएर आए । विवाद थियो संयुक्त परिवारको शौचालय सफाइ कसले गर्ने ? अर्को दिन अर्को एक परिवार आयो संयुक्त घरको बिजुलीको प्रयोग र त्यसको पैसा तिर्ने विवाद लिएर । राजधानीकै पुराना ब्यापारिक बस्ती इन्द्रचोक, असनदेखि ठमेलसम्म वडा नम्बर २७ मा पर्छ । बाहिरबाट ह... थप पढ्नुहोस्

सरकारले भूमिहीनको लगत लिइने

काठमाडौं । सरकारले १३ जिल्लाका भूमिहीनको लगत लिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले साविकदेखि बस्दै आएका तर आफ्नो नाममा जग्गाको स्वामित्व नभएका भूमिहीनको लगत लिने थालिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए। उनका अनुसार मोरङ, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, चितवन, रुपन्देही, बर्दिया, बाँके, कपिलवस्तु, दाङ र कञ्चनपुर जिल्लामा पहिलो चरणमा भूमिहीनको लगत लि... थप पढ्नुहोस्