fbpx

आलु खायो कृषि नीतिले : तीन महिनामै आलुको आयात रु २ अर्ब !

काठमाडौं । कृषिप्रधान देशमा तीन महिनामै करिब रु. २ अर्बको आलु आयात भएको छ । यही स्थिति कायम रहने हो भने यो वर्ष आलुको आयात करिब रु. ८ अर्बको हाराहारीमा पुग्ने निश्चित छ । मुलुकमा आलु उत्पादनको अनुकुल वातावरण भएतापनि नीतिगत, प्रक्रियागत र समन्वयात्मक अर्कमण्यताका कारण यस्तो परिस्थिति सिर्जना भएको हो । यति मात्र नभई भारतका अलावा बंगलादेशबाट समेत आलु आयात गर्ने अवस्थाको सिर्जना समेत भएको छ । यस... थप पढ्नुहोस्