fbpx

पोखरा प्रिमियर लिग : विराटनगरको लगातार तेस्रो हार

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा सन्दीप लामिछानेको विराटनगर टाईटन्सलाई ५ विकेटले हराएर ज्ञानेन्द्र मल्लको काठमाडौंले लगातार दोस्रो जित निकालेको हो । पोखरा रंगशालामा विराटनगरले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । काठमाडौंका लागि गौरव तोम... थप पढ्नुहोस्

पोखरा प्रिमियर लिग : बुटवलको लगातार दोस्रो जित

पोखरा । बुटवल ब्लास्टर्सले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा घरेलु टोली तथा शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा पल्टनलाई ३३ रनले हराएर सोमपाल कामीको कप्तानीमा रहेको बुटवलले लगातार दोस्रो जित निकालेको हो । यसअघि पहिलो खेलमा बुटवलले चितवन राइनोजलाई हराएको थियो । जितसंगै शीर्ष स्थानमा रहे... थप पढ्नुहोस्

पोखरा प्रिमियर लिग : धनगढी ब्लुजको पहिलो जित

पोखरा । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको एक्स्पर्ट धनगढी ब्लुजले पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पोखरा रंगशालामा आइतबार भएको खेलमा सन्दीप लामिछानेको टिम विराटनगर टाईटन्सलाई ७८ रनले हराएर धनगढीले पहिलो जित दर्ता गरेको हो । जितसंगै धनगढीले २ खेलबाट २ अंक जोडेको छ । यसअघि पहिलो खेलमा धनगढी हुलास क... थप पढ्नुहोस्

पीपीएल : धनगढीद्वारा विराटनगरलाई १८३ रनको लक्ष्य

पोखरा । पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग 'पीपीएल' टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाईटन्सलाई जितका लागि १८३ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा सन्दीप लामिछानेको टिम विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको दिपेन्द्र सिंह ऐरीको धनगढीले पुरै २० ओभरमा अलआउट हुँदै १८२ रन बनाउन सक्यो । धनगढीले दिएको लक्ष्यसहित केहि ब... थप पढ्नुहोस्

पोखरा प्रिमियर लिग : कप्तान पारसको टिममा भारतीय खेलाडी

काठमाडौं । यही कात्तिक ९ गतेदेखि पोखरामा हुने पोखरा प्रिमियर लिगका लागि चितवन राइनोजले दुई भारतीय खेलाडी भित्र्याएको छ । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको प्रतियोगिता कात्तिक २० सम्म सञ्चालन हुनेछ । कप्तान पारस खड्का मार्की प्लेयर रहेको टोलीले भारतका सन्नी पटेल र समित पटेललाई टिममा भित्र्याएको हो । दुवै खेलाडीले भारतका स्थानीय प्रतियोगिताका साथै सन्नीले काठमाडौंमासमेत खेलिसके... थप पढ्नुहोस्

पोखरा प्रिमियर लिगका लागि ग्राण्डीको साथ

काठमाडौं । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने पोखरा प्रिमियर लिग 'पिपीएल' टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको मेडिकल पार्टनरका रुपमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल रहने भएको छ । आगामी कात्तिक ९ देखि २० गतेसम्म पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिताका लागि आज यहाँ आयोजित कार्यक्रममा आयोजक क्विन्सका प्रबन्ध निर्देशक छुम्बी लामा र ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्ड... थप पढ्नुहोस्