प्रभु बैंकका ७ वटा एक्स्टेन्सन काउण्टरहरु एकैपटक भन्सार नाकामा सञ्चालन

काठमाडौं । नेपाल– भारत सीमा क्षेत्रमा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्यसहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । झापाको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिराहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले एकैपटक एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको हो... थप पढ्नुहोस्

प्रभु बैंकमा जागिर खुल्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न तहका लागि कर्मचारी आवश्यकताको सूचना निकालेको छ । बैंकले एकैपटक १०० जनाभन्दा बढी कर्मचारी माग गरेको छ । गत बिहीबार सार्वजानिक सूचनामार्फत् २९ ब्राञ्च म्यानेजरसहित विभिन्न तहमा १०० भन्दा बढी कर्मचारीका लागि आवेदन माग गरेको हो । बैंकले प्रदेश २ बाहेक ६ वटा प्रदेशका लागि कर्मचारी माग गरेको हो । प्रदेश नं. १ मा ताप्लेजुङको फुङिलन, झापाको चन्द्रगढी, संखुवासभको खा... थप पढ्नुहोस्

दशैंको विदामा पनि प्रभु बैंक खुल्ने (हेर्नुहोस् सुचना)

काठमाडौं । प्रभु बैंक लिमिटेडले दशैं अवधिभर ग्राहकका लागि बैंक खोल्ने सुचना जारी गरेको छ । बैंकले दिएको जानकारी अनुसार तपशिल बमोजमका आफ्ना विभिन्न शाखा कार्यालयबाट सहज रुपमा सेवा दिने जनाएको छ । हेर्नुहोस् सूचना :– ... थप पढ्नुहोस्

यो साता शेयर बजारमा प्रभु बैंक अग्रस्थानमा

काठमाडौं । धितोपत्र बजारमा यस साता रु ३ अर्ब ३० करोड ८१ लाख ५६ हजार मूल्य बराबरको शेयर कारोवार भएको छ । कूल १८९ कम्पनीको एक करोड ६७ लाख ७२ हजार २४० कित्ता शेयर खरीद बिक्री भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । कारोवार रकम गत साताको भन्दा २६ दशमलव शुन्य दुई प्रतिशतले बढी हो । गत साता १८९ कम्पनीको ९० लाख ७० हजार ७७० कित्ता शेयर रु दुई अर्ब ६२ करोड ५० लाख १४ हजार बराबरको शेयर खरीद बिक्री भएको थिय... थप पढ्नुहोस्

प्रभू बैंकलाई २९ वटा घर चाहियो !

काठमाडौं । देशभरी नै आक्रामक रुपमा शाखा विस्तारको अभियानमा लागेको प्रभू बैंक लिमिटेडले नयाँ शाखा संचालनका लागि घर भाडाको सुचना प्रकाशन गरेको छ । देशको ७ वटा प्रदेशमा रहेका गाउँपालिका तथा नगरपालिका भित्र बैंकले निकट भविष्यमा नै उल्लेखित स्थानमा शाखा संचालनमा ल्याउन लागेको हो । बैंकले २९ स्थानमा शाखा संचालन गर्ने उद्देश्यले घरभाडाको सूचना प्रकाशन गरेको छ । बैंकलाई घरभाडामा लगाउन चाहने घरधनीलाई भने य... थप पढ्नुहोस्