बडा दशैँको आगमनसँगै प्रभू लाइफको आक्रामक सुरुवात, एकै दिन ५ शाखा संचालनमा

काठमाडौं । बडा दशैं २०७५को आगमनसँगै प्रभु लाइफ इन्स्योरेन्सले आजदेखि आफ्ना नयाँ पाँच शाखा तथा उप–शाखाहरु विस्तार गरेको छ । महेन्द्रनगर शाखा कार्यालय, बेलौरी उप–शाखा कार्यालय, लम्की उप–शाखा कार्यालय, फिदिम उप–शाखा कार्यालय तथा ईलाम उप-शाखा कार्यालयहरुको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक तथा मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको... थप पढ्नुहोस्