सन् २०१८ मा विज्ञान तथा प्रविधिमा भएका प्रमुख खोज

सुरेन्द्रबहादुर नेपाली काठमाडौं । अमेरिकामा निजी क्षेत्रबाट स्थापित अनुसन्धान विश्वविद्यालय ‘म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी 'एमआईटी' को प्रकाशन ‘एमआईटी टेक्नोलोजी रिभ्यु’ले यस वर्ष द्वन्द्वरत स्नायु सञ्जाल 'डुएलिङ न्युरल नेटवर्क', कृत्रिम भ्रूण 'आर्टिफिसियल एम्ब्रियोज', क्लाउडमा कृत्रिम बुद्धि 'आर्टिफिसियल इन्टेलिजेन्स' सहित १० वटा प्रविधिलाई सन् २०१८ को महत्वपूर्ण प्रविधिको रूपमा छनौट ... थप पढ्नुहोस्