fbpx

भुटानविरुद्ध प्रदिप ‘प्येलर अफ दि म्याच’

काठमाडौं । मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह बी अन्तर्गत भुटानविरुद्धको खेलमा नेपालका प्रदिप ऐरी प्लेयर अफ दि म्याच चुनिएका छन् । युकेएम वाईएसडी ओभलमा भुटानविरुद्ध जित निकाल्दा प्रदिपले अर्धशतक बनाएका थिए । ओपनर प्रदिपले ६८ बलमा ६ चौका र २ चौकासहित अविजित ७५ रन जोडेका थिए । उनको अर्धशतकीय पारीसंगै नेपालले २० ओभरमा ४ विकेट गुमाएर १५० रन जोडेको थियो । जवाफमा भुटान १६ ओभर ४ बल... थप पढ्नुहोस्