fbpx

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आज भारत जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रायसिना डायलगको चौथो संस्करणमा भाग लिन बिहीबार भारतको नयाँदिल्ली जाँदै छन् । परराष्ट्र मन्त्रालयद्वारा बुधबार जारी विज्ञप्तिमा ज्ञवालीले बिहीबारै उक्त संस्करणलाई सम्बोधन गर्ने कार्यक्रम छ । अब्जर्भर रिसर्च फाउन्डेसनद्वारा भारतीय विदेश मन्त्रालयको सहकार्यमा हुने कार्यक्रममा यस वर्षको रायसिना डाइलगको विषय 'थिम' ‘अ वल्र्ड रिअर्डर स् न्यु जिओमेट्रिक्स, ... थप पढ्नुहोस्