fbpx
Pradeep-poudel

ओलीको अहंकार मुलुकका लागि घातक :प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री केपी ओलीको अहंकार मुलुकका लागि घातक भएको टिप्पणी गरेका छन् । राजधानीमा जनजागरण अभियानलाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री ओलीमा देखिएको अहंकारी चरित्र मुलुकका लागि घातक भएको बताए । विपक्षीप्रति अति असहिष्णु बन्दै अहंकारको बोली बोल्ने ओलीलले प्रधानमन्त्री पदको गरिमा कायम गर्न नसकेको पौडेलले बताए । ओलीको ... थप पढ्नुहोस्