fbpx

मुख्यमन्त्री कोष र प्रभु बैंकबीच मुद्दती बचत सम्बन्धि सम्झौता

काठमाडौं । प्रभु बैंक र मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कोषबीच मुद्दती बचत सम्बन्धि सम्झौता भएको छ । उक्त अभियान अन्तर्गत छोरी शिक्षा बिमार मुद्दती बचत कार्यक्रम कार्यान्वयन सम्बन्धी सो सम्झौता भएको हो । प्रदेशस्तरीय मन्त्रीपरिषदको तर्फबाट सचिव हरिप्रसाद फुयाल र प्रभु बैंकका तर्फबाट सहायक महाप्रबन्धक अशोक खडगीले उक्त सम्झौतामा हस्ताक्षर गरी प्रदेश नं.२ का मुख्यमन्त्री लालबहादुर राउतलाई हस्तान्तर... थप पढ्नुहोस्