fbpx
pradip-giri-bisnu-poudel

कांग्रेस नेता गिरीले गरे नीति तथा कार्यक्रमको समर्थन ! महासचिव पौडेल सजाय भोग्न तयार

काठमाडौं । ने क पा भित्र नै सरकारले ल्याएकाे नीति तथा कार्यक्रमकाे विषयलाई लिएर विराेध भइरहेका बेला कांग्रेस नेता एवं प्रतिपक्ष दलका सांसद प्रदिप गिरी फरक शैलीमा प्रस्तुत भएका छन् । उनले सरकारले ल्याएका नीति कार्यक्रमकाे सुक्ष्म चिरफार र फरक बहसकाे पाटाे खाेलेका छन् । उता बालुवाटारको ललितानिवास परिसरको जग्गा प्रकरणपछि नेपाल कम्युनिस्ट पार्टी ने क पाका महासचिव विष्णु पौडेलले आफू दोषी ठहर भएमा जुनस... थप पढ्नुहोस्