fbpx

अब ओलीले प्रधानमन्त्री पदबाटै राजीनामा दिनुपर्छ :- कांग्रेस नेता, प्रदीप पौडेल

सरकार र सीके राउतबीचको सम्झौतालाई के भन्नु हुन्छ ? सरकारले गुपचुपमा वार्ताको तयारी र सम्झौता गरेको छ । यसमा कत्तिको विश्सनियता छ भन्ने कुरा सरकारले जान्दछ । कसैले थाहा पाउला न कि भनेर सरकारले हतारमा आफुले मात्र जस लिन एकदमै ठुलो काम गरेको भान पार्न खोजेको छ र यसमा कसैको हात छैन भनेर सरकारले देखाउने धृष्टता गरेको देखिन्छ । सम्झौता पनि दुई अर्थी छ । यो सम्झौताले विखण्डन रोक्ने दावी सरकारको छ । यसमा... थप पढ्नुहोस्