fbpx

प्रजातन्त्र दिवस : उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले दिए शुभकामना

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिका लागि अग्रसर हुन सबै तहका सरकार, राजनीतिक दललगायत सरोकार भएका पक्षलाई आग्रह गरेका छन् । प्रजातन्त्र दिवसका अवसरमा उपराष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा नेपाली जनताले ऐतिहासिक जनआन्दोलनबाट निरङ्कुश जहानियाँ राणाशासन ढालेर प्रजातन्त्र स्थापना गरेको फागुन ७ गौरवपूर्ण र अविस्मरणीय दिनमा प्रजातन्त्र प्राप्तिको स... थप पढ्नुहोस्