fbpx

‘जि–२०’ को बौद्धिक समूह बैठकलाई डा.महतले सम्बोधन गर्ने

काठमाडौं । विकसित राष्ट्रहरुको अन्तर्राष्ट्रिय मञ्च जि–२० लाई विश्वव्यापीरूपमा देखिएका दिगो विकासका चुनौतीहरुहरुका सन्दर्भमा आवश्यक सुझाव दिन बनेको बौद्धिक समूह टी–२० को शिखर बैठकमा सहभागी हुन नेपाली काग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत गए राति जापान गएका जापानको राजधानी टोकियोमा आजदेखि चार दिनसम्म 'मे २४ देखि २७' सञ्चालन हुने सो शिखर बैठकमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा.महतले जि–२० लाई... थप पढ्नुहोस्

कांग्रेस महासमिति बैठकमा हात हालाहाल ! प्रवक्ता भन्छन् : “केहि भएको छैन् “

काठमाडौं । कांग्रेस महासमिति बैठकमा विवाद सिर्जना भएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदनविना बैठक चल्न नसक्ने अडान राख्दा हात हालाहालकाे अवस्था सिर्जना भएको हो । आजको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा.प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिं... थप पढ्नुहोस्