fbpx

कांग्रेसको प्रतिक्रिया : ‘विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउँदैमा समस्या समाधान हुदैन’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसले  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउँदैमा समस्या समाधान नहुने र मुलुकमा शान्ति सुरक्षाको सुनिश्चितता नहुने प्रतिक्रिया दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाउँदैमा समस्या समाधान भयो भनेर सोचे त्यो महागल्ती हुने बताए । हिजो कांग्रेस लगायत हालका प्रधानमन्त्रीले नेतृत्व गरेको पाटीले यो भन्दा अ... थप पढ्नुहोस्