fbpx

सरकारको गलत रवैयाप्रति सजग रहन निरन्तर खबरदारी : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको गलत रवैयाप्रति सजग रहन र निरन्तर खबरदारी गरिरहन सबैलाई अपिल गरेका छन् । वर्तमान सरकार संघीयता असफल बनाउन क्रियाशील रहेको बताउदै ओलीका बोली र काम गराई संविधानको मर्मविपरित रहेको भन्दै त्यसबाट संवैधानिक संकट आउने सक्ने खतरा औंल्याएका हुन्। राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित कार्यक्रमलाई सम्बोधन... थप पढ्नुहोस्