fbpx

भोली संसदमा गृहमन्त्री थापाले निर्मला हत्याबारे जवाफ दिने

काठमाडौं । बिहीबार बसेको प्रतिनिधीसभाको बैठकमा प्रमुख विपक्षी दल कांग्रेसले तत्काल भैइरहेका घटनाहरुप्रति प्रधानमन्त्रीको जवाफ माग्दै अवरुद्ध गरेको संसद हटेको छ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त हत्याबारे गृहमन्त्री रामबहादुर थापा बादलले भोलि संसदमा जवाफ दिने सरकारको प्रतिबद्धतापछि संसदको अवरोध हटेको छ । बिहीबार प्रमुख विपक्षी कांग्रेसले निर्मला पन्तको हत्या, रोल्पामा तरुण दलका नेताको हत्या र ... थप पढ्नुहोस्