fbpx
Pratrakar-Dharna-Ma-Rudai-

मिडिया काउन्सिल विधेयकको विरोधमा १ घ‍ण्टा रोए पत्रकार

मोरङ। आजभोली सरकारलाई खबरदारी गर्न गरिने आन्दोलनले नयाँ नयाँ रुप लिएको छ । यसैको एक उदाहरण हो सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक विरोधमा मोरङका पत्रकारले गरेको आन्दोलन । उनीहरुले आन्दोलनको प्रकृतिलाई विशुद्ध नौलो रुपमा प्रस्तुत गरेका छन् । सरकारले ल्याएको विधेयक पारित भए पत्रकार रुनुपर्ने अवस्था आउनेभन्दै खबरदारी स्वरुप आजको विरोध प्रदर्शनमा रोएर व्यांगात्मक विरोध गरेको प्रदर्शनमा... थप पढ्नुहोस्