fbpx
pravakar

चर्चित व्यवसायी प्रभाकर राणाको निधन

काठमाडौं । एक वर्षदेखि नशासम्बन्धी रोगबाट ग्रसित चर्चित उद्योगी तथा व्यवसायी प्रभाकर समशेर राणाको निधन भएको छ । उनको ८४ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो । नशा सम्बन्धी रोगबाट पीडित राणा अमेरिकामा उपचार भइरहेको थियो । राणा नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ, सूर्य टोबाको, हिमाल इन्टरनेशल पावर लगायतमार्फत पनि व्यवसायमा थिए उनी सोल्टी होटलमा संस्थापक अध्यक्ष हुन् । ... थप पढ्नुहोस्