गर्भवतीलाई आइरन र क्याल्सियम चक्की निःशुल्क उपहार

काठमाडौं । तारकेश्वर नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क आइरन र क्याल्सियम चक्की दिएको छ । गर्भवती महिलाको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क क्याल्सियम र आइरन चक्की दिने व्यवस्था गरेको हो । तारकेश्वर नगरपालिकाको ११ वटै वडाको स्वास्थ्यचौकीबाट निःशुल्क आइरन र क्याल्सियम चक्की वितरण गरिएको नगर स्वास्थ्य शाखाका प्रमुख अरुणकुमार गिरीले बताए । निःशुल्क आइरन र क्याल्सिय... थप पढ्नुहोस्

कृत्रिम गर्भाधान गर्ने बढ्दै

काठमाडौं । बाँझोपन र निःसन्तान समस्याका कारण कृत्रिम गर्भाधानतर्फ आकर्षण बढेको समाचार आजको कान्तिपुरको पृष्ठ ५ मा छापिएको छ । विभिन्न कारणले प्राकृतिक गर्भाधान हुन नसक्दा दम्पतीको स्वास्थ्य अनुसन्धान गरी उपचार गर्ने विधि कृत्रिम गर्भाधान 'आइभीएफ' हो जसलाई कृत्रिम गर्भाधान गराउने वैज्ञानिक प्रविधि पनि भनिन्छ । ढिलो विवाह, ढिलो गर्भकारण र बदलिँदो जीवनशैलीका कारण महिलामा बाँझोपन समस्या बढ्दो छ । बा... थप पढ्नुहोस्