fbpx

ईसाईको दवावमा सशस्त्रका ब्यारेकको नाम परिवर्तन  ?

काठमाडौं । सशस्त्र प्रहरी वल ( एपीएफ )का क्षेत्रीय कार्यालय ( बाहिनी) तथा गणहरुको नाम ईसाई धर्मपरिवर्तनको लक्ष्यसहित नेपालका सक्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र ईसाई धर्म मान्ने मुलुकको दवावमा फेरिएको आशंका गरिएको छ । सशस्त्र प्रहरीको सांगठनिक संरचना परिवर्तन गर्ने नाममा बाह्य शक्तिको दवावकै कारण गृह मन्त्रालयले स्थापनाकालदेखि नै देवीदेवताका नाममा राखिएका क्षेत्रीय कार्यालय र गणहरुको ना... थप पढ्नुहोस्