fbpx

ठुलोपर्दामा २० वर्षपछि मैथिली चलचित्र प्रेमक बसात

वीरगञ्ज । बहुप्रतिक्षित मैथिली कथानक चलचित्र प्रेमक बसात यहि नोभेम्बर २ तारिखमा नेपाल र भारतमा रिलिज हुने पक्का भएको छ । रुपक शररले निर्देशन गरेको चलचित्रमा पियुष कर्ण र रैना बैनर्जीको मुख्य भुमिका रहेको छ भने चलचित्रलाई भेदान्त झा र कुनाल ठाकुरले निर्माण गरेका छन् । रिलिज अगावै चलचत्रिका गीतसंगीत चर्चामा छन् । चलचित्रमा समावेश गरिएका गीतहरुमा सरोज सुमन, प्रवेश मल्लिक, एस कुमार लगायतले संगीत भरे... थप पढ्नुहोस्