fbpx
constitution-difference

नेपालको राष्ट्रपतिलाई “मेरो सरकार” भन्ने संवैधानिक अधिकार नै छैन

महामहिम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले संसदमा राख्नु भएको निती तथा कार्यक्रम वाचनको क्रममा पटक पटक मेरो सरकार भन्नुभएको बिषयमा धेरै टिका टिप्पणी भैरहेका छन् । जसको सत्ता पक्ष र विपक्ष सबैको आ आफ्नो तर्क छन् । प्रधानमन्त्रीले त झन् भारतीय राष्ट्रपतिसँग नेपालको राष्ट्रपतिलाई दाँजेर भारतीय राष्ट्रपतिले My Government भन्न सक्छन् भने हामीले किन सकिन्न भनेर प्रश्न समेत गर्नु भएको छ। यो विषयमा ... थप पढ्नुहोस्