fbpx
South Korean President Moon Jae-in to dispatch special envoy to North Korea

उत्तर कोरियाली नेतालाई भेट्ने तयारीमा दक्षिणका राष्ट्रपति

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले उत्तर कोरियाली नेता किम जोन–अनसँग चौथो शिखर सम्मेलनका लागि तयारी शुरु भएको बताएका छन् । मूनले सोमबार वरिष्ट सरकारी अधिकारीहरुसँग नियमित छलफलको क्रममा उत्तर कोरियाली नेता किमसँग चौथो शिखर वार्ताका लागि तयारी शुरु भएको बताएका हुन् । दक्षिण कोरियाको राष्ट्रपतीय कार्यालय ब्लू हाउसले उक्त जानकारी दिएको छ । यसअघि गत सेप्टेम्बरमा यी दुई नेताबीच तेस्रो ... थप पढ्नुहोस्

कम्युनिस्ट सरकार गम्भीर दुर्घटनाको डिलमा !

नेपालका नेताहरूको यसरी सातो जाँदो रहेछ  ! ♠ बिक्रमभान्जा योञ्जन ♠ काठमाडौं । सत्तारुढ कम्युनिस्ट पार्टी (ने.क.पा.) ले नेपालको असंलग्न विदेश नीतिमा गम्भीर असन्तुलन र दुर्दशा निम्त्याइरहेको छ । द्वन्द्वकालका अपराधलाई कहीँ पनि कानुनी कारवाही नचलाउने, पीडकलाई उन्मुक्ति दिने खालको विधेयक संसदमा प्रस्तुत गरेर अन्तर्राष्ट्रिय जगत र मित्रराष्ट्रलाई उदेकलाग्दो बनाउने काम गरेकै बीच दक्षिण अमेरिकी मुलुक भे... थप पढ्नुहोस्

शितल निवासमा ओलीको ‘लम्पसारवाद‘

♠ इन्द्र रिजाल ♠ प्रधानमन्त्री के.पी. शर्मा ओलीले स्वाभिमानहिन चरित्रलाई घृणा र निन्दास्वरुप भन्ने गरेको ‘लम्पसारवाद’ ओलीकै शासनकालमा शितल निवास (राष्ट्रपति भवन) ले लागु ग¥यो । उनले स्वाभिमानहिन भएर भारततिर धाउनेहरूलाई भन्ने गरेको यो शब्द अब उनकै शासन शैलीलाई ठ्याक्कै मिल्ने सुत्र हुन पुगेको छ । गणतन्त्रात्मक राज्यले आफ्नो चरित्र त गुमाएकै थियो, न्यूनतम सभ्यतापनि गुमाई सकेछ भन्ने यथार्थचित्... थप पढ्नुहोस्