न्यूजपोर्टलमा कम्तिमा ३० वटा समाचार पोष्ट हुनुपर्ने, आचारसंहिताले २५ अंक पाउँदा विषयबस्तुमा १५ अंक पाउने

काठमाडौं । प्रेस काउन्सिल नेपालले न्यूजपोर्टलहरुको वर्गिकरण गर्न लागेको छ । पछिल्लो समय सर्वाधिक प्रभावकारी मिडियाको रुपमा उदाएको न्यूजपोर्टललाई अखबार, टेलिभिजन र रेडियोलाई झै वर्गिकरण गर्न र लोककल्याणकारी विज्ञापन वितरण गर्न सञ्चार क्षेत्रबाट माग आएपछि वर्गिकरणको तयारी भएको प्रेस काउन्सिल नेपालले जनाएको छ । न्यूजपोर्टललाई वर्गिकरण गर्न १०० अंकको पूर्णाङ्क राखेर त्यसलाई विभिन्न विषयमा खण्डिकरण गर... थप पढ्नुहोस्

काउन्सिलका उजुरीमा मेलमिलाप

काठमाडौं । यही कात्तिक ८ गते प्रेस काउन्सिलको मध्यस्थतामा उजुरीकर्ता ओशो तपोवन र नेपाल आज डटकमका प्रतिनिधिबीच छलफल भई मेलमिलाप भएको छ । मानहानी भयो भन्दै उजुरीकर्ताले पठाएको खण्डन जस्ताको तस्तै छाप्ने र उजुरीकर्ताको भनाइ राख्न पर्याप्त समय दिने विषयमा दुई पक्षबीच सहमति भएपछि मेलमिलाप भएको हो । त्यसैगरी यही वैशाख १४ गते पूरा समाचार डटकमबाट नेपाल टेलिकमका विषयमा सम्प्रेषित सामग्री र सो माथि नेपाल ... थप पढ्नुहोस्