fbpx

मिडिया क्षेत्रको सर्वाधिक राशीको पुरस्कार वितरण

काठमाडौं । प्रेस काउन्सिल–सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार छनौट समितिले यस बर्षको प्रेस काउन्सिल सानिमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकारद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गर्ने निर्णय गरेको छ । रु. पाँच लाख राशीको उक्त पुरस्कार जनही रु.दुई लाख पचास हजारका दरले प्रदान गरिनेछ । लामो समयदेखि पत्रकारितामा संलग्न रहनु भएका पत्रकार देवकोटा छापापत्रकारितामार्फत नयाँ ढाँचाम... थप पढ्नुहोस्