शक्तिशाली र समृद्ध देश बनाउन सक्ने पृथ्वीनारायण शाहका ३९ वटा नीतिहरु

काठमाडौं । पृथ्वीनारायण शाहका दिव्योपदेशहरुका बारेमा थोरै मात्र प्रचारप्रसार भएको छ । दिव्योपदेशप्रति चासो राख्नेहरुले पनि यसको वास्तविक अर्थ नबुझन् सकिरहेका छैनन् । कतै पारसी भाषा र नेपाली भाषाको आदि स्वरुपका शव्दहरुको अधिकका कारण नयाँ पुस्तामा दिव्योपदेशका बारेमा यथार्थ ज्ञानको सञ्चार हुन सकिरहेको छैन । यसै परिप्रेक्ष्यलाई दृष्टिगत गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका दिव्योपदेशहरुलाई व्यष्टि ... थप पढ्नुहोस्