fbpx

स्वास्थ्य केन्द्र २५ वर्षदेखि भाडाको घरमा

बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरको निर्माणाधीन भवन सात वर्षदेखि अलपत्र परेको छ ।निर्माणाधीन भवन पूरा नहुँदा २५ वर्षदेखि स्वास्थ्य केन्द्रले भाडाका घरबाट सेवा प्रवाह गरिरहेको छ । सदरमुकाम नेपालगञ्जदेखि ४० किलोमिटर पूर्व दक्षिणमा रहेको यो स्वास्थ्य संस्था आफ्नै भवन नहुँदा विसं २०५० देखि भाडाकै घरमा सञ्चालन भइरहेको छ । पन्ध्र शय्या केन्द्रको तीनतले भव... थप पढ्नुहोस्