जनकपुरमा खुल्यो प्राइम बैंकको शाखा

जनकपुर । प्रदेश नं. २ को राजधानी जनकपुरमा प्राइम कमर्सियल बैंक लिमिटेडले शाखा खोलेको छ । ऐतिहासिक एवंम धार्मिक नगरी जनकपुरलाई लक्ष्य गरेर बैंकले आफ्नो ६४ औं शाखा विस्तार गरेको हो । प्रदेशको राजधानी भई सकेपछि जनकपुर यतिबेला ठूलो व्यापारिक हब बनेको छ । उद्योग व्यवसायहरु धमाधम खुल्न थालेका छन् । त्यसैलाई ध्यानमा राख्दै प्राइम बैंकले पहिलो पटक धनुषामा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो । उक्त शाख... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account