fbpx
citizen-prime-life

सिटिजन्स बैंकबाट प्राइम लाईफको सेवा पाइने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम लाईफ इन्सुरेन्सबीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका ग्राहकहरुले कुनै पनि शाखाबाट प्राइम लाइफमा जीवन बीमा गर्न र प्रिमियम रकम बुझाउन सक्नेछन् । यस्तै, बीमा लेख र दाबी भुक्तानी पनि बैंककै शाखाबाट पाउनेछन् । सिटिजन्स बैंकले देशभर ८१ वटा शाखाबाट सेवा दिँदै आएको छ । यी सबैबाट प्राइम लाइफको बिमा सेवा पाइनेछ । सिटिजन... थप पढ्नुहोस्