fbpx
hospital-hadtal

सरकारी अस्पताल ठप्प, प्रधानमन्त्री मौन, स्वास्थ्यमन्त्री भन्छन्, ‘यो विषय मलाई जानकारी छैन’

दिनमा ४५ हजार बिरामी आउने देशभरका सरकारी अस्पतालको बहिरंग सेवा तीन दिनदेखि अवरुद्ध काठमाडौं । कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण सरकारी अस्पतालका आपत्कालीनबाहेक सबै सेवा बन्द छन् । अस्पतालको ओपिडी मात्र होइन, महिनौँअघि तय भएका अप्रेसन पनि रोकिएका छन् । कर्मचारी समायोजनका क्रममा सरकारले डाक्टरलाई संघ, प्रदेश र स्थानीय तहमा खटाएको छ । तर, प्रदेश र स्थानीय तहको दरबन्दीमा जान ... थप पढ्नुहोस्