ओलीलाई मौसमी रूघाखोकी, घरमै आराम गर्न डाक्टरको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौसमी रुघाखोकीका कारण दुई दिनदेखि हल्का ज्वरोले च्यापेको छ । डाक्टरहरुका हनुसार काठमाडौं लगायत देशैभर दशैं सकिए लगतै मौसम परिवर्तन हुँदा चिसोका कारण प्रधानमन्त्री ओलीलाई मौसमी रुघाखोकीले च्यापेको छ । निवासमै आराम गरिरहेका ओलीलाई डाक्टरहरुले अझै थप तीन दिन आराम गर्न सल्लाह दिएका छन् । प्रधान‍नमन्त्रीका निजी चिकित्सक डा। दिलिप शर्माका अनुसार उनको स्वास्थ्य... थप पढ्नुहोस्

राष्ट्रसङ्घको अधिवेशनलाई सम्बोधान गरेपछि प्रधानमन्त्री ओली कोस्टारिकातर्फ प्रस्थान

सुरेन्द्रबहादुर नेपाली न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई कोस्टारिकातर्फ लागेका छन् । राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमणको सिलसिलामा आज सान होजेतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले सान होजेमा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँ... थप पढ्नुहोस्